जबर्जस्ती करणी गरेको अभियोगमा एक पक्राउ

गाईघाट । जबर्जस्ती करणी गरेको अभियोगमा शुक्रबार साँझ यहाँ प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । पक्राउ पर्नेमा सुनसरीे बराह–६ घर भई हाल उदयपुर बेलका नगरपालिका– ९ शुक्रबारेमा चटपटे व्यापार गर्दै आएका ६० वर्षीय सुडीलाल चौधरी रहेका छन् । स्थानीय एक १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको … Continue reading जबर्जस्ती करणी गरेको अभियोगमा एक पक्राउ